• भोट मलाई

    बकर–इदको शुभकामनासँगै नेपालगन्जमा भोट माग्दै बाँके क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस सभापति सुशील कोइरालालगायत । तस्बिरः रुद्र सुवेदी/एएमएफ

  • प्रशिक्षण कार्यक्रम

    नेपालगन्जमा सुरु भएको दुई दिने संविधान सभा सदस्य निर्वाचन-२०७० निर्वाचन सञ्चालन एवम क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङ । रुद्र सुवेदी/नेपालगन्ज

  • निर्वाचन शिक्षा तालिम

    एसिया मिडिया फोरमद्वारा क्रियाशिल पत्रकारका लागि नेपालगन्जमा आयोजना गरिएको निर्वाचन शिक्षा तालिममा सहभागीहरु । तस्बिरः एएमएफ नेपाल

  • सुरक्षा

    कालीकोटका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरीको कडा सुरक्षाको दृश्य । तस्बिरः पवित्रकुमार शाही

  • तालिममा सहभागी

    निर्वाचन मतदाता शिक्षाबारे सञ्चारकर्मीलाई जानकारी दिन एएमएफ नेपालले नेपालगन्जमा आयोजना गरेको तालिममा सहभागी । तस्बिरः एएमएफ

  • म पनि मतदाता

    काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीका लागि तस्बिर खिचाउँदै एक महिला । तस्बिरः एएमएफ नेपाल

  • निर्वाचनको लहर

    काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीका लागि लाइनमा बसेका मतदाताहरु । तस्बिरः एएमएफ नेपाल

  • अन्तरक्रिया

    एएमएफ नेपालले नेपालगन्जका पत्रकारहरुका लागि आयोजना गरेको ‘निर्वाचन शिक्षा’तालिमका क्रममा मध्यपश्चिम डीआईजी राजेन्द्रसिंह भण्डारीसँग गरिएको अन्तरक्रिया । तस्बिरः एएमएफ नेपाल

  • तालिममा सहभागी

    निर्वाचन मतदाता शिक्षाबारे सञ्चारकर्मीलाई जानकारी दिन एएमएफ नेपालले धनगढीमा आयोजना गरेको तालिममा सहभागी । तस्बिरः एएमएफ

  • तालिममा सहभागी

    निर्वाचन मतदाता शिक्षाबारे सञ्चारकर्मीलाई जानकारी दिन एएमएफ नेपालले विराटनगरमा आयोजना गरेको तालिममा सहभागी । तस्बिरः एएमएफ

Welcome to Asia Media Forum Nepal
  • welcome msgAsia Media Forum (AMF) is a network created to synergize and support the efforts of the people-centric development oriented-journalists and media professionals from across Asia region. It is apparently an alliance of media professionals committed to contributing pro-active stories to advance causes of the poor and the marginalized people, as well as to address the issues that perpetuate poverty, injustice and human rights violations. The Forum shares insights on issues…

  • Read More

    OUR PHOTO GALLERY

    biratnagardhulikhelpokhara

    Scroll to top